लोक गीत भनेको दुख शुख र पिर व्यथा लाई अप्रतक्ष रुपमा लयबद्द गरेर प्रस्तुत गर्ने माध्यम हो |यसमा सबै किसिमको अवस्था लाई प्रस्तुत गर्न सकिन्छ लोक गीत नेपाली को जीवन हो आँशु हाँसो को संगम हो यसलाई कुनै शब्दले बयान गर्ने ठाउँ छैन मलाई लाग्छ धन्यवाद नेपाली कला र कलाकार लाई ||||||
so nice video and song.dashain tihar